एनएमबी बैंक बन्यो ‘टभ राइल्यान्ड’बाट आईएसओ प्रमाणपत्र पाउने पहिलो बैंक

Citizen Life Insurance Co

काठमाडौं । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालकै पहिलो बैंक बनेको छ ।

बैंकलाई यसका ग्राहकहरुको डाटा सुरक्षाका लागि तथा सरोकारवालाहरुको सूचनाको सुरक्षा कायम गर्नको लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) का उच्चतम मानकहरुको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो । टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटप्रिद फरम्यानले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

आइएसओ/आईइसी २७००१ः२०१३ प्रमाणीकरण व्यापक रुपमा मान्यता प्राप्त तथा सूचना सुरक्षा मापदण्डरुमा अन्तराष्ट्रिय रुपमा स्वीकार छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार