IME Life

एनएमबी बैंक बन्यो ‘टभ राइल्यान्ड’बाट आईएसओ प्रमाणपत्र पाउने पहिलो बैंक

SPIL
NIC ASIA

काठमाडौं । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालकै पहिलो बैंक बनेको छ ।

बैंकलाई यसका ग्राहकहरुको डाटा सुरक्षाका लागि तथा सरोकारवालाहरुको सूचनाको सुरक्षा कायम गर्नको लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) का उच्चतम मानकहरुको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो । टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटप्रिद फरम्यानले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

Prabhu
Crest

आइएसओ/आईइसी २७००१ः२०१३ प्रमाणीकरण व्यापक रुपमा मान्यता प्राप्त तथा सूचना सुरक्षा मापदण्डरुमा अन्तराष्ट्रिय रुपमा स्वीकार छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS