Prabhu Life Ad Final

नेप्से ३ अंकले बढ्दा, २६ करोड भन्दा माथिको कारोबार

IME PAY

काठमाडौं । साताको पहिलो दिन नेप्से ३ दशमलव ७५ अंकले बढ्दा परिसूचक १११५दशमलव ७४ बिन्दुमा कायम रहेको छ । १७२ वटा कम्पनीको १० लाख १० हजारभन्दा बढी कित्ता शेयर २६ करोड ६८ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

NCHL

ट्रेडिङ, विकास बैंक, फाइनान्स र अन्य क्षेत्र बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ ।सिद्धार्थ बैंकको प्रमोटर शेयरको शेयर कारोबार सबैभन्दा धेरै भएको छ ।कम्पनीको २ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज घोडाघोडी लघुवित्तकाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ५ प्रतिशतले घटेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x