युनाईटेड इन्स्योरेन्सका ग्राहकलाई एसआरएलमा डायनोसिसमा १५ प्रतिशत छुट

Citizen Life Insurance Co

काठमाडौं । युनाईटेड इन्स्यारेन्स कम्पनीका कर्मचारी र ग्राहकले एसआरएलमा डायनोसिसमा १५ प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच युनाईटेडका कर्मचारी र ग्राहकलाई सो मात्राको छुट दिने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतापत्रमा युनाईटेड इन्स्योरेन्सका सिईओ रमेश कुमार भटराई र एसआरएल तर्फबाट कम्पनीका आधिकारीक प्रतिनिधि रबिन्द्र रत्न तुलाधारले हस्ताक्षर गरेका हुन् ।उक्त सम्झौताअनुसार युनाईटेड इन्स्यारेन्सका कर्मचारी र ग्राहकहरुले एसआरएल डायनोसिसबाट सुविधा लिदाँ १५ प्रतिशत विशेष छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार