IME Life

युनाईटेड इन्स्योरेन्सका ग्राहकलाई एसआरएलमा डायनोसिसमा १५ प्रतिशत छुट

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड इन्स्यारेन्स कम्पनीका कर्मचारी र ग्राहकले एसआरएलमा डायनोसिसमा १५ प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच युनाईटेडका कर्मचारी र ग्राहकलाई सो मात्राको छुट दिने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतापत्रमा युनाईटेड इन्स्योरेन्सका सिईओ रमेश कुमार भटराई र एसआरएल तर्फबाट कम्पनीका आधिकारीक प्रतिनिधि रबिन्द्र रत्न तुलाधारले हस्ताक्षर गरेका हुन् ।उक्त सम्झौताअनुसार युनाईटेड इन्स्यारेन्सका कर्मचारी र ग्राहकहरुले एसआरएल डायनोसिसबाट सुविधा लिदाँ १५ प्रतिशत विशेष छुट पाउने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS