IME Life

आइएमई जनरल छोडेका थापा एभरेष्ट इन्स्योरेन्समा डेपुटी सिईओ नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सबाट राजिनामा दिएका बीमा प्रशासक पवन थापा आजदेखि एभरेष्ट इन्स्योरेन्समा जोडिएका छन् ।

बीमा संहिता अनुसार एक महिनाको कुलिङ पिरियड सकाएर थापाले आजैका मितिबाट एभरेष्ट इन्स्योरेन्सको डेपुटी सिईओमा नियुक्ती लिएका हुन् । गत कार्तिक १७ गतेदेखि आईएमई जनरल इन्स्योरेन्सबाट राजिनामा दिएका थापा कुशल बीमा प्रशासक मानिन्छ । उनीसँग २२ वर्षभन्दा लामो बीमा कम्पनीमा काम गरेको अनुभव छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS