IME Life

गणपति माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय सस्ंथाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले बुधबार (मंसिर १८ गते) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको साधारण सभा पुस ४ गते हुनजे भएको छ । सभा जंगल पार्क रिर्सोट, शुक्ला गण्डकी न.पा., ३ तनहुँमा दिउसो ३ बजेबाट सुरु हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको छ ।

सभामा बोनसपछि कायम हुने पुँजीबाट फेरि ५० प्रतिशत हकप्रद ल्याउने विशेष प्रस्ताव पनि पेश गर्दैछ । बोनस र हकप्रदपछि यसको चुक्ता पुँजी १६ करोड ६१ लाख १७ हजार रुपैयाँ पुग्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS