IME Life

ललितपुरको सानागाँउमा कामना सेवाको १०४ औं शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा १०४औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिदै आफूले सक्दो सहयोग गर्ने बताए ।

Prabhu
Crest

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे ।

हालसम्म बैंकले १०४ वटा शाखा तथा ५३ वटा एटिएम मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङसेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्ष बैंकले आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS