IME Life

१३ औ साग भलिबल खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टमा

SPIL
NIC ASIA

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबल खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टमा हुने भएको छ ।
महिला भलिबलको फाईनल खेल नेपाल र भारत विच मंसिर १७ गते दिउँसो २ बजे हुने भएको छ । दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एचडिले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

यस्तै १९ मंसिर देखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्ट एचडिमा प्रत्यक्ष प्रसारण भईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS