IME Life

चौतारी लघुवित्तको साधारण सभा पुस ९ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस ९ गते हुने भएको छ । सभा दियालो फुडल्याण्ड, बुटवलमा बिहान ११ बजे सुरु हुने संस्थाले जनाएको छ ।

कम्पनीले २०७५/७६ को नाफाबाट ७% बोनस सेयर र १०.८९% नगद लाभांश वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि चौतारीले मंसिर २२ गते देखि पुस ९ गतेसम्म बुक क्लोज गर्दैछ ।
सभामा संस्थाले आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव पेश गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्दैछ । मर्जरपछि कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहने र मर्जपछि संस्थापकको ६३.६६ प्रतिशत र सर्वसाधारणको ३६.३४ प्रतिशत शेयर स्वामित्व हुने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव समेत रहेको छ ।

सभामा १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण प्रस्ताव गारित गर्ने एजेण्डा रहेको छ ।

हाल लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS