SKIP THIS

IK Anniversary
IME Life

युनाईटड इन्स्योरेन्सको डेपुटी सिईओमा पौडेल नियुक्त, पहिलो महिला डेपुटी सिईओ बनिन् उपासना

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बीमा कम्पनीहरुको इतिहासमा पहिलो पटक डेपुटी सिईओमा महिला नियुक्त भएकी छिन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनीमा सहायक महाप्रबन्धक पदमा काम गरेकी उपासना पौडेलले आजैबाट युनाईटेड इन्स्योरेन्समा डेपुटी सिईओ पदमा नियुक्त भएकी हुन् ।

बीमा क्षेत्रमा महिलाहरुको उपस्थिति दरिलो भएपनि उपल्लो तह डेपुटी सिईओमा महिलाको उपस्थिति थिएन । नेपाली बीमा क्षेत्रमा पहिलो पटक महिलाले नियुक्ती लिएर नयाँ रेडर्क कायम गरेकी छिन् । बीमा कम्पनीमा डेपुटी सिईओ पद निकै महत्वपूर्ण हुन्छ । परिचालन, व्यवस्थापन तथा समन्वयको हिसाबले समेत महत्वपूर्ण डेपुटी सिईओ पदमा नियुक्त लिएपछि पौडेलले संक्षिप्त प्रक्रिया दिँदै भनिन्, ‘मार्केटिङ र अण्डरराईटिङ, दावी भुक्तानीमा योजनाबद्ध तरिकाले काम गरेर एउटा नतिजा दिनेछु ।’

Prabhu
Crest

काठमाडौको कुलेश्वर निवासी पौडेलसँग बीमा क्षेत्रसहित १० वर्षभन्दा लामो अनुभव छ । नेपाल र भारतमा समेत काम गरेकी पौडेलले छोटो अवधीमा बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल भएकी हुन्  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS