Prabhu Life Ad Final

गुराँस लघुवित्तको सञ्चालकमा ओम प्रकाश र प्रियंका निर्वाचित

IME PAY

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थामा २ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको मंसिर १४ गते सम्पन्न भएको साधारण सभाबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाल निर्विरोध निर्वाचित भएका हुन् ।

NCHL

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत भेष बहादुर बस्नेतलाई कम्पनीको सचिवको जिम्मेवारी दिईको संस्थाले जनाएको छ ।

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १५ गतेदेखि लागु हुनेगरी बस्नेतलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x