सन नेपाल लाइफद्धारा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

111

बाग्लुङ्ग । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुङ्गमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम मंसिर १३ गते सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व बारे प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्