IME Life

महालक्ष्मी विकास बैंकले पठायो शेयरधनीको खातामा नगद लाभांस

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी बैंकले नगद लाभांस शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ ।बैंकले मंसिर दुईगतेदेखि शेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

Prabhu
Crest

बैंकले गत बर्षको नाफाबाट बोनस सेयर तथा नगद लाभांसमा लाग्ने करसहित ९ दशमलव ८९ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांस बैंकले लगानीर्काहरुको बैंक खातामा जम्मा गरेको हो ।

कात्तिक २७ गते सम्पन्न बैंकको बार्षिक साधारणसभाले ८ प्रतिशत बोनस र ९ दशमलव ८९ प्रतिशत लाभांस प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा प्रयोजनको लागि बैंकले कात्तिक २० गतेदेखि २९ गतेदेखि बुक क्लोज गरेको थियो । बैंकको शेयर रजिष्ट्रार सिदार्थ क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS