IME Life

प्रभु बैंकको नयाँ शाखा रसुवाको टिमुरेमा

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिकास्थित टिमुरेमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको नयाँ शाखा कार्यलयको गोसाईकुण्ड गाँउपालिका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् ।

Prabhu
Crest

शाखा उद्घाटन गर्दै तामाङले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए।

उक्त शाखाबाट बैंकले स्थानीय, बासिन्दा, सर्वसाधरणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS