Prabhu Life Ad Final

सन नेपाल लाइफको साधारण सभा पुस ५ गते, यस्ता छन् एजेण्डाहरु

IME PAY

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कमपनीको वार्षिक साधारण सभा पुस ५ गते हुने भएको छ । कम्पनीको मंसिर ५ गते बसेका संचालक समितिको बैंठकले दोस्रो वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा मेरियट होटल नक्साल काठमाडौंमा अपरान्ह ३ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट आथिृक वर्ष २०७४ ७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षक नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

NCHL

त्यस्तै, सभामा लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान हिसाव, नगद प्रवाह लगायतका विषय पारित गर्ने एजेण्डा पेश हुने कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x