IME Life

पोखरा फाइनान्सद्धारा १४ दशमलव २०% लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । पोखरा फाइनान्स कम्पनीले २०७५ /७६ को लागि लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीले ७ प्रतिशत बोनश शेयर र ७ दशमलव २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको आज बिहान ८ बजे बसेको संचालक समितिको बैंठकले २०७५/ ७६ को शेयर प्रिमियम कोषबाट हाल कायम चुक्ता पूँजी ८५ करोड ७२ लाख ७२ हजार ६ सय २१ रुपैयाँको ७ प्रतिशतले हुने आउने ६ करोड ९ हजार ८३ रुपैयाँ बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ७ दशमलव २० प्रतिशतले हुन आउने ६ करोड १७ लाख २३ हजार ६ सय २९ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS