Prabhu Life Ad Final

साधना लघुवित्तले आईपिओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

IME PAY

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्ति गरेको छ । सो सम्बन्धी सम्झौता भएको छ ।

NCHL

सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने हस्ताक्षर गरेका हुन् ।

हाल संस्थाको चुक्ता पूँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x