Prabhu Life Ad Final

युनाईटेड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच विद्युतीय भुक्तानी सम्बन्धी सम्झौता

IME PAY

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीमा कुनै पनि बीमा शुल्क भुक्तानी गर्दा अब विद्युतीय भुक्तानी सेवा प्रदायक मार्फत सजिलै भुक्तानी गर्न सकिने भएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया बैंक बीच डिजिटल पेमेन्ट सम्बन्धि सम्झौता भएसँगै यस्तो ढोका खुलेको हो ।

बिहिवार दुई कम्पनीले सम्झौता गरी सेवा सुचारु गरेका छन् । सम्झौतामा युनाईटेड इन्स्यारेन्सको तर्फबाट निमित्त कार्यकारी प्रमुख रमेश कुमार भटराई र एनआईसी एशीया बैंकको तर्फबाट सहायक कार्यकारी प्रमुख सन्तोष कुमार राठीले हस्ताक्षर गरेका छन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x