Prabhu Life Ad Final

मर्जर प्रस्ताव सहित सूर्योदय लघुवित्तको साधारण सभा पुस ५ गते

IME PAY

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले पुस ५ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा पुस ५ गते बिहान ८ बजे सुरु हुने संस्थाले जनाएको छ ।

सभामा सूर्योदयले त्रिलोक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने विशेष प्रस्ताव पेश गर्नेछ ।

NCHL

त्यस्तै, सभामा सूर्योदय लघुवत्तको सञ्चालक समितिले प्रस्ताव गरेको ४४.४७ प्रतिशत बोनस सेयर र कर तिर्न २.३४ प्रतिशत नगद गरी कुल ४६.८१ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव समेत रहेको छ ।

मर्जरपछि सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट वित्तीय कारोबार गर्ने हुनेछ । बोनस वितरणपछि कायम पुँजी अनुसार सूर्योदयले त्रिलोकलाई १ बराबर ०.९७ सेयर स्वाप अनुपातमा मर्जर गर्ने उल्लेख गरिएको छ ।

हाल यस लघुवित्तको चुक्ता पुँजी १० करोड ५९ लाख १९ हजार रुपैयाँ छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x