Prabhu Life Ad Final

लक्ष्मी बैंकको साधारणसभा पुस ६ गते, यस्ता छन् एजेण्डा

IME PAY

काठमाडौं । लक्ष्मी बैंक लि.ले आगामी पुस ६ गते १९ औं बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय हिजो बसेको बैंकको सञ्चालक समितिको २२२ औं बैठकले गरेको बैंकले जनाएको छ ।

बुधबार अपरान्ह ४ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभाको मिति तय गरेको बैंकले जानकारी दिएको छ । बैठकले १० प्रतिशत बोनस शेयर तथा पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । त्यसैगरी, बैठकले साधारणसभाको लैजाने एजेण्डाहरु तय गरेको छ ।

NCHL

बैंकले आगामी मंसिर २३ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको छ । सो मितिभन्दा अगावै कायम रहेका शेयर धनीले मात्रै लाभांश प्राप्त गर्ने बैंकका कम्पनी सेक्रेटरी पियुषराज अर्यालले नेपाल स्टक एक्सचेन्जलाई लेखेको पत्रमा उल्लेख छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x