Prabhu Life Ad Final

नेरुडे लघुवित्तद्धारा लेखा व्यवस्थापन तालिम सम्पन्न

IME PAY

बुटवल । नेरुडे लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रदेश कार्यालय बुटवल अन्तर्गत रहेका लेखामा काम गर्ने २३ जना कर्मचारीहरुलाई २ दिने लेखा व्यवस्थापन तालिम दिइएको छ । उक्त तालिम बुटवलमा सम्पन्न गरेको जनाएको छ ।

तालिममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, लेखा विभागका विभागीय प्रमुख रोशन कुमार राउत, योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्का र प्रदेश कार्यालय बुटवलका प्रमुख शम्भु घिसिङ्खले छुट्टा–छुट्टै बिषयमा प्रशिक्षण दिएका थिए ।

NCHL

बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडेले २०७६ कार्तिक मसान्त सम्म ३१ वटा जिल्लामा ८७ वटा कार्यालय लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x