IME Life

नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबीआई बैंकको १६ दशमलव ८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।

बैंकले मंसिर २९ गते हुने साधारण सभाको लागि मंसिर १३ गतेदेखि बुक क्लोज गर्दै छ । त्यसकारण हाजसम्म कायम शेयरभनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
Crest

बैंकले मंसिर २९ गतेसम्म बुक क्लोज गर्नेछ । २९ गते हुने साधारण सभामा बैंकले १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १०.८४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

त्यस्तै, सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS