IME Life

आइएमई जनरल इन्स्योरेन्सको डिसिईओमा शरण रेग्मी

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार डिसिईओ रेग्मीलाई मंगलबारदेखि जिम्मेबारी दिएको हो ।

विगत २७ बर्षदेखि निर्जिवन बीमा तथा वित्त क्षेत्रमा अनुभव बोकेको रेग्मी युनाईटेड इन्स्योरेन्स , सिदार्थ इन्स्योरेन्समा र वित्त क्षेत्रमा समेत अनुभव बटुलीसकेका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS