Prabhu Life Ad Final

नेरुडे लघुवित्तमा तीन पदका लागि रोजगारीको अवसर

IME PAY

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक अधिकृतका लागि केही, लेखापाल उपशाखाका लागि केही, सहायक उत्प्रेरकका लागि केही कर्मचारीको माग गरिएको छ ।

संस्थाले इलाम, पाँचथर, भोजपुर, संखुवासभा, तेह्रथुम,खोटाङ। सप्तरी, पर्सा, रौतहट, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

NCHL

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x