IME Life

२५ लाख इकाई ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले माग्यो बोर्डसँग अनुमति

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति माग गरिएको हो ।

बैंकले निष्काशन गर्न लागेको २ अर्ब ५० करोडमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले निष्काशन गर्न लानगेको ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइने समेत बैंकले जनाएको छ ।

बैंकले १० वर्ष अवधिको सिटिजन्स बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS