IME Life

बीमा क्षेत्रको दायरा २२ प्रतिशत, शाखा र कर्मचारी संख्यामा उल्लेख्य वृद्धि

SPIL
NIC ASIA


काठमाडौं । बीमाबारेमा जनचेतनामा अभिबृद्धि हुँदा बीमाको दायरामा पनि बृद्धि हुँदै गएको छ । बीमा क्षेत्रको दायरा बढेसँगै बीमा कम्पनी र कर्मचारीको संख्यामा पनि वृद्धि आएको छ ।बीमा समितिको तथ्याङक अनुसार कात्तिक मसान्तसम्ममा बीमाको दायरा २२ प्रतिशतमा पुगेको देखाएको छ ।

हाल सञ्चालित १९ वटा जीवन २० वटा निर्जिवन बीमा कम्पनी र पुनर्बीमा कम्पनी गरि ४० वटा कम्पनीहरु रहेका छन् । गत बर्ष दुई हजार ३४ वटा बीमा कम्पनीका शाखा, उपशाखा कार्यालयहरु थिए भने चालु आर्थिक बर्षको कात्तिकसम्ममा कम्पनीका कार्यालयको संख्यामा ३५ प्रतिशतले वृद्धि भई २ हजार ७ सय ५९ वटा पुगेको छ ।

Prabhu
Crest

बीमा कम्पनीको शाखामा बृद्धि भएसँगै सो क्षेत्रमा काम गर्ने कर्मचारीहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको पाइएको छ । गत बर्ष आठ हजार भन्दा माथि कर्मचारीहरु बीमा कम्पनीमा आवद्ध थिए भने चालु आर्थिक कात्तिक मसान्तसम्ममा कर्मचारीहरुको सङख्या २५ प्रतिशतले वृद्धि भई १० हजार नाघेको बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS