Prabhu Life Ad Final

सामान्य अंकले घट्यो नेप्से, २९ करोडमाथिको कारोबार

IME PAY

काठमाडौं । आज मङलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । नेप्से ० दशमलव ९१ अंकले घटेर १,१०९ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ र हाइड्रोपावर बाहेक सबै उपसूचक घटेका छन् सबैभन्दा धेरै १६ अंकले उत्पादनमुलक समुह घटेको छ ।

दिनभरिमा १ सय ६५ कम्पनीको ११ लाख ३४ हजार १५ कित्ता शेयर किनबेच हुँदा २९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्भेष्मेन्ट बैंक प्रोमोटर शेयरको ५ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

NCHL

त्यस्तै, सिटिजन्स बैंक प्रोमोटर शेयरको ३ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, एनएमबि बैंक र एनआइसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ७० लामाथिको कारोार भएको छ ।

आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x