IME Life

समता शिक्षा निकेतनलाई सिद्धार्थ बैंकको सहयोग

SPIL
NIC ASIA

पोखरा । सिद्धार्थ बैंक पस्याङ् शाखाले समता शिक्षा निकेतनलाई टि.भि. सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समता शिक्षा निकेतनलाई ४३ को स्मार्ट लिड टि.भि. सहयोग गरेको हो ।

विधालयका प्रधानाध्यापक झलक प्रसाद शर्मालाई बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख अमित श्रेष्ठ र पस्याङ् शाखा प्रबन्धक अनिरुद्र बरालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

आगामी दिनमा पनि यस समता शिक्षा निकेतन विधालयसँग सहकार्य गरी शिक्षाको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता बैंकका शाखा प्रबन्धक अनिरुद्र बरालले बताए ।

देशभर १७३ शाखा रहेको बैंकले आधुनिक सेवाद्धारा ग्राहकलाई सेवा दिईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS