IME Life

कैलाश विकास बैंकद्धारा १८.७७% लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । कैलाश विकास बैंकले १८ दशमलव ७७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र २ दशमलव ७७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु हुनेछ ।

Prabhu
Crest

बैंकले ४० करोड ३३ लाख १ हजार ७६० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ६ करोड ९८ लाख २१ हजार २१ हजार ६१७ रुपैयाँ नगदमा खर्च गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS