IME Life

चार अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै सानिमा बैंक

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले चार अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन तथा विक्रीका लागि क्रेडिट रेटिङ गराएको छ । बैंकको उक्त ऋणपत्रले ‘इक्रा एनपि एलए’ पाएको छ ।

बैंकले उक्त ऋणपत्रमा १० दशमलव २५ प्रतिशत ब्याज दिनेगरी चार अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS