IME Life

१३ औं ‘साग’ खेलकुदमा प्रतिखेलाडी १० लाखको बीमा

SPIL
NIC ASIA

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेलकुदमा नेपालबाट सहभागी हुुने आठ सय ५० जना खेलाडीहरुको १० लाख रुपैयाँको दरले बीमा गरिएको छ । खेलाडी, पदाधिकारी, प्रशिक्षक तथा आयोजकको सामूहिक दुर्घटना बीमा बीमा राष्ट्रिय बीमा कम्पनीमार्फत गर्न प्रस्ताव गरिएको राष्ट्रिय खेलकूद परिषदले जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीका माधव उपाध्यले साग खेलमा सहभागिता जनाउने हरेक खेलाडी प्रशिक्षक तथा वा अन्य पधाधिकारीहरुको सामूहिक दुर्घटना बीमा गरिएको बताए । उनले भने, स्वदेशी खेलाडीहरुको बीमा भइसकेको छ भने विदेशी खेलाडीको बीमाको बारेमा पनि छलफल भइरहेको इन्स्यारेन्सखबरलाई जानकारी दिए ।

Prabhu
Crest

विदेशी खेलाडीहरुको जोखीम रक्षावरणको लागि १० दिनसम्मको सामूहिक दुर्घटना बीमाको प्रस्ताव गरिएको हो । परिषद्ले जनाए अनुसार मंसिर १५ गतेदेखि सुरु हुन लागेको १० दिने खेल मंसिर २४ गतेसम्म भव्य समारोहका बीच समापन हुनेछ । विदेशी खेलाडीहरु काठमाडौंमा उत्रिएदेखि नफर्कदासम्मको नेपाल बसाईको बीमा गर्न लागिएको छ ।

सागमा २९ खेलमा सहभागी हुने खेलाडी, पदाधिकारी तथा प्रशिक्षण् तथा आयोजक समेत गरी कूल चार हजार पाँच सय सहभागी हुनेछन् । सबैको सामूहिक बीमाको प्रस्ताव गरिएको छ । राष्ट्रिय बीमा कम्पनीले बीमा गरिएको पुष्टि गर्दै सामूहिक दुर्घटना बीमा गरिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS