IME Life

अधिंकाश बीमा कम्पनीको शेयर मुल्यमा उच्च गिरावट

SPIL
NIC ASIA

काठमाडौं । आज सोमबार नेप्सेमा कारोबार भएका बीमा कम्पनीहरुको शेयर मुल्यमा उच्च गिरावट आएको छ । अधिंकाश बीमा कम्पनीहरुको तालिकामा रातो चिन्ह लागेको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा धेरै प्राइम लाइफका लगानीकर्ताले कमाएका छन् ।

एलआइसी नेपालको शेयर मुल्य एकै दिनमा ४२ रुपैयाँले घटेको छ । आज एलआइसी नेपालको शेयर मुल्यमा ४२ रुपैयाँले घटेर ९ सय २ रुपैयाँमा कायम भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मुल्य १० रुपैयाँले घटेर तीनज सय ९ रुपैयाँमा कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मुल्य ८ रुपैयाँले घटेर २ सय ३८ रुपैयाँमा कायम भएको छ । एनएलजी इन्ज्स्योरेन्सको शेयर मुल्य १८ रुपैयाँले घटेको छ ।

राष्ट्रिय बीमा कम्पनीस्को शेयर मुल्य १ सय ३६ रुपैयाँले घटेको छ । यद्यपी प्राइम लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतका थोरै कम्पनीको मात्रै शेयर मुल्य बढेको छ ।

सगरमाथा र नेपाल लाइफ इन्स्योरेन्सको मुल्य भने स्थीर रहेको छ ।

यसैबीच सोमबार नेप्से परिसूचक स्थीर रहेको छ । आइतबार १,११० को विन्दुमा कायम भएको नेप्से परिसूचक आज सोमबार कारोबार बन्द हुँदा पनि १,११० कै विन्दुमा कायम भएको छ ।

सोमबार अपरान्ह सवा १ बजे ११०२ को विन्दुमा झरेको नेप्से २ बजेपछि १,११२ को विन्दुमा पुगेर कारोबार बन्द हुँदा पुनः यथास्थानमा आएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयर र नेपाल बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS