Prabhu Life Ad Final

रिलायबल लाइफ इन्स्योरेन्सद्वारा पाँच लाख पूर्ण अशक्त दावी भुक्तानी

IME PAY

रुपन्देही । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्त दाबी भुक्तानी गरेको छ ।

इन्स्योरेन्सले सैनामैना नगरपालिका वडा नं ६, कलोनी रुपन्देहीका बीमित सूर्य बहादुर पुनलाई पूर्ण अशक्तता दाबी बापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

NCHL

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बुटवल शाखाका प्रबन्धक ईश्वर पाण्डेयले अशक्त सूर्य बहादुर पुनलाई बीमा दाबी वापतको सो रकम हस्तान्तरण गरेका हुन् ।

बीमित पुनलाई प्यारालाइसिसको कारणले एक हात र एक खुट्टाले काम नगरे पछि पूर्ण अशक्तता सुबिधा वापतको रकम निजकै घरमा गएर प्रदान गरेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंक, रामापुर कलोनी शाखा प्रबन्धक कृष्ण प्रसाद गौडेल तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बुटवल शाखाका बजार प्रमुख गणेश प्रसाद पाण्डेको समेत उपस्थिति रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x