IME Life

प्राईम बैंकद्वारा १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्शियल बैंकले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर लाभांश बापत वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट सो शेयर मात्रामा शेयर वितरण गर्न लागेको हो । बैंकको सञ्चालक समितिको मंसिर ९ गते बिहान ९ः३० बजे बसेको ३८४ औँ बैठकले हाल कायम चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

Prabhu
Crest

बैंकले आर्जन गरेको मुनाफा मध्ये एक अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बोनस शेयरमा खर्च गर्ने भएको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजि ११ अर्ब नाघ्नेछ । यद्यपि सो बोनस शेयर सम्बन्धी निर्णय निमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी बार्षिक सधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS