Prabhu Life Ad Final

बैंक अफ काठमान्डूका पूर्व सिईओ श्रेष्ठ धरौटीमा रिहा

IME PAY

काठमाडौं । सर्वोच्च अदालतले बैंक अफ काठमान्डू (बिओके) का पूर्व सिईओ अजय श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले श्रेष्ठसँगै किरण कुमार बोहोरालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएसँगै आजै रिहा भएका छन् ।

आईतबार न्यायधीशद्वय सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले नक्कली धितोमा कर्जा प्रवाह गरेको अभियोग लागेको पूर्व सिईओ श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

NCHL

खोलाको जग्गा धितोमा ऋण दिएको अभियोगमा प्रहरीले बिओकका पूर्व सिईओ श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरेको थियो । यसका साथै उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

श्रेष्ठले पाटनको थुनामा राखेको विरुद्धमा सर्बोच्च अदालतमा गएका थिए । सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाइ गर्दै धरौटी आदेर थुनामुक्त भई मुद्दा पुपक्र्ष गर्न आदेश दिएको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x