प्रदेश १ र २ मा अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताहरुको लागि तालिम संचालन गनृै भएको छ । कम्पनीले प्रदे नं १ र २ का अभिकर्ताहरुलाई समेट्ने गरी ताालिम संचालन गर्न लागेको जनाएको छ ।

उक्त तालिम मंसिर २६ गतेदेखि २८ गतेसम्म पूर्व लाइन इटहरी सुनसरीमा बिहान ९ बजेदेखि संचालन हुने कम्पनीले जनाएको छ ।

तालिममा सहभागी हुनका लागि न्युनतम एसएलसी वा सो सरह उर्तीण गरेको हुनुपर्ने छ ,नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइज ४ वटा फोटो तथा एक हजार नगद सहित शाखा कार्यालय प्रर्व लाइन इटहरी शाखामा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले मसिंर १९ गते भित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार