IME Life

प्रदेश १ र २ मा अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताहरुको लागि तालिम संचालन गनृै भएको छ । कम्पनीले प्रदे नं १ र २ का अभिकर्ताहरुलाई समेट्ने गरी ताालिम संचालन गर्न लागेको जनाएको छ ।

उक्त तालिम मंसिर २६ गतेदेखि २८ गतेसम्म पूर्व लाइन इटहरी सुनसरीमा बिहान ९ बजेदेखि संचालन हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

तालिममा सहभागी हुनका लागि न्युनतम एसएलसी वा सो सरह उर्तीण गरेको हुनुपर्ने छ ,नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइज ४ वटा फोटो तथा एक हजार नगद सहित शाखा कार्यालय प्रर्व लाइन इटहरी शाखामा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले मसिंर १९ गते भित्र आवेदन दिइसक्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS