IME Life

उन्नति लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शंकरपुरले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । देवदह १२ स्थित उन्नति जनवरा महिला समूहकी सदस्य मिना हरिजनको श्रीमानकोे अल्पायुमै कालगतिले निधन भएपछि सदस्यको श्रीमानले पाउने बीमा रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

मृतकको श्रीमति मिनाहरिजनलाई बीमा वापतको रकम १ लाख ५० हजार रुपैयां शाखा कार्यालय शंकरपुरका शाखा प्रमुख केदारराज जोशी र देवदह नगरपालिका वडा सदस्य गब्बु यादवले प्रदान गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS