IME Life

परिपक्क भएको एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड १ को आफ्नो स्वामित्वको शेयर लिलामीमा

SPIL
NIC ASIA

काठमाडौं । गत कात्तिक २ गते परिपक्क भएको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले आफ्नो स्वामित्वमा रहेका विभिन्न कम्पनीका शेयर तथा डिबेञ्चरहरु लिलामीमा ल्याएको छ ।

फण्डको व्यवस्थापक एनएमबि क्यापिटलले २ वाणिज्य बैंकको शेयर, ५ वाणिज्य बैंकको डिबेञ्चर, ५ लघुवित्तको शेयर, ३ विकास बैंक तथा एउटा बीमा कम्पनीको शेयर लिलामीमा ल्याएको हो ।लिलाममा राखिएको शेयरमा मंसिर ५ देखि ११ गतेसम्म आवेदन गर्नु पर्ने हुन्छ । बोलपत्र मंसिर १२ गते खेलिनेछ ।

Prabhu
Crest

अरु शेयरहरु दोस्रो बजारबाट बिक्री गरेको सन्दर्भमा मर्जर तथा विलय प्रकृयामा गएका तथा लाभांसका लागि बुकक्लोज भएका शेयर तत्काल लिलामी प्रकृयाबाट बिक्री गर्न लागिएको क्यापिटलले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS