SKIP THIS

IK Anniversary
IME Life

एलआइसीद्धारा मृतकको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA

दमौली । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल ) लिमिटेडले मृतकको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । एलआइसी नेपालको दमौली शाखाबाट बीमा गरेका आँबुखैरेनी गाँउपालिका २ मार्किचोकका कृष्णराज कडेंलको मुत्यु वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

मृतकले दुई वर्ष अगाडी एलआइसी नेपालमा जीवन बीमा गरेका थिए । गत असार २९ गते मस्र्याङदी नदीले बगाई मृत्यु भएकोले कम्पनीले १३ लाख सात हजार पाँच सय पचास रुपैया हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

उक्त चेक मृतकका श्रीमती कल्पना कडेंललाई सोही वडाका कटकबहादुर थापा, शाखा प्रबन्धक सुदिप ज्ञावली, एजेन्सी मेनेजर ईश्वरबहादुर थापाले हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS