IME Life

छिमेक लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । राष्ट्र बैंकले मङ्सिर ३ गते कम्पनीको लाभांशलाई स्वीकृत दिएको हो ।

लघुवित्त संस्थाले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई ४४.३३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्ता पूँजीकोे २७.११८६ प्रतिशतले हुन् आउने ३२ करोडको बोनस शेयर र १७.२१६८ प्रतिशतले हुन् आउने २० करोड ३१ लाख नगद लाभांश गरि कुल ४४.३३५४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ ।

उक्त लाभांश लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

हाल संस्थाको चुक्ता पूँजी १ अर्ब १८ करोड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS