Prabhu Life Ad Final

काठमाडौंको बिशालनगरमा आगोलागी, पाँच लाखबढिको क्षति

IME PAY

काठमाडौं । राजधानी काठमाडौंको विशालनगरस्थित एक घरमा मंगलबार विहान आगोलागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–४ चण्डौलस्थित बिमला अधिकारीको घरमा मंगलबार बिहान आगलागी भएको हो । विद्युत सर्ट भएर आगो लागेको जनाइएको छ । आगोलागीपछि स्थानीयबासी, प्रहरी तथा जुद्ध बारुण यन्त्रको दमकलले आगोलागी नियन्त्रणमा लिएको छ ।

NCHL

आगोलागीबाट एक पान पसल तथा कपाल काट्ने शैलुन जल्न पुगेको प्रहरीले जनाएको छ । घटनामा पुगेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । सो घरको बीमा रहे–नरहेको खुल्न बाँकी छ ।

फाइल तस्विर

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x