Prabhu Life Ad Final

प्रभु पे वालेटबाट बीमा नविकरण शुल्क भुक्तानी गर्न सकिने

IME PAY

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्समा जीवन बीमा गरेका सेवाग्राहीहरुले अब प्रभु पे वालेटबाटै बीमा शुल्क भुक्तानी गर्न सकिने भएको छ । प्रभु इन्स्योरेन्सका अनुसार प्रभु वालेटमार्फत बीमकले सजिलै बीमाको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रभु इन्स्योरेन्सले सेवाग्राहीलाई थप सहज बनाउनको लागि डिजिटल भुक्तानीका माध्यमबाट समेत बीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको जनाउँदै प्रभु पे वालेटसँग सहकार्य गरी सिधैं बीमा शुल्क भुक्तानीको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । प्रभु पे वालेटमार्फत बीमा रकम भुक्तानी गर्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने समेत कम्पनीले जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x