Prabhu Life Ad Final

समृद्धि फाइनान्समा रोजगारीको अवसर

IME PAY

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको मागेको छ । कम्पनीले हेटौँडाका लागि एक जना शाखा प्रबन्धक मागेको छ भने हेटौँडा, काठमाडौँ र बुटवलका लागि ११ जना गरी तीन जना सहायक शाखा प्रबन्धक मागेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मेनेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उतीर्ण र बैंक तथा वित्तीय संस्थामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने फाइनान्सले जनाएको छ ।

NCHL

आवेदन दिने म्याद मंसिर ८ गतेसम्म रहेको समेत कम्पनीले जानकारी दिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x