Prabhu Life Ad Final

प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले कति गरे व्यापार? पुरानोमा नेपाल लाईफ अघि, नयाँमा युनियन 

IME PAY

काठमाडौं । नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । आर्थिक वर्ष ७६/७७को प्रथम त्रैमासमा नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरुले २४ अर्ब ९० करोड कुल बीमा शुल्क आर्जन गरेका छन्।

१९ बीमा कम्पनी मध्य नेपाल लाईफ इन्स्योरेन्सले सबै भन्दा धेरै ७ अर्ब ९२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने सबै भन्दा थोरै महालक्ष्मी लाईफ इन्स्योरेन्सले १० करोड ५८ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ।

NCHL

नयाँ बीमा कम्पनी मध्ये युनियन लाईफ इन्स्योरेन्सले ७९ करोड ३१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै पुराना भएपनि नेप्सेमा  सुचिकृत नभएका जीवन बीमा कम्पनी मध्य राष्ट्रिय बीमा सस्थानले ४ अर्ब ९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।  (कम्पनीको कुल बीमा शुल्क आर्जन रकमको तथ्यांक उपलब्ध नभएको)

मेट लाईफ इन्स्योरेन्सले १ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

हेरौ १९ जीवन बीमा कम्पनीको आर्थिक वर्ष ७६/७७को कुल बीमा शुल्क आर्जन रकमको अवस्था :

 

श्रोत : कम्पनीको आर्थिक वर्ष ७६/७७को प्रथम त्रैमासको वित्तिय विवरण 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x