IME Life

डिप्रोक्स लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

ताप्लेजुङ । डिप्रोक्स लघुवित्त वित्तीय सस्था शाखा कार्यलय फुङलिङ ताप्लेजुङले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त गोष्ठी तथा वित्तयि साक्षरता कार्यक्रम फुङलिङ नगरपालिका उपप्रमुख बम बहादुर भट्टराइको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न केन्द्रका ६१ जना प्रमुखहरुको उपस्थतिती रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी भट्टराइले स्थानिय स्तरमा लघुवित्त संस्थाले दिएको सेवाको बारेमा प्रशंसा गरेका थिए ।

Prabhu
Crest

डिप्रोक्स लघुवित्त प्रदेस १ का प्रदेश प्रमुख राजेश थापाले कार्यक्रमको औचित्य तथा सहभागी हरुको सुझाव तथा गुनासोको व्याख्या गरेका थिए ।

शाखा प्रबन्धक नवीन पौडेलले शाखाको अवस्था , प्रदान गरेका सेवा, तथा प्रमुखले केन्द्रमा खेल्नुपर्र्ने भुमिकाकोबारेमा प्रकाश पारेका थिए ।

त्यस्तै, शाखामा संचालित केन्द्रहरुमध्ये उत्कृस्ट ३ केन्द्र तथा २०७५ सालको एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यको छोराछोरिलाई नगत पुरस्कार तथा प्रसंशापत्र समेत वितरण गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS