Prabhu Life Ad Final

कामना सेवा विकास बैंकद्धारा ग्राहकलाई उपचार खर्च वापतको रकम हस्तान्तरण

IME PAY

केराबारी । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकलाई उपचार खर्च वापतको रकम हस्तान्तरण गरेको छ । ग्राहकको सेवा सूविधा र हितलाई मध्यनजर गर्दै उक्त रकम प्रदान गरेको बैंकले जनाएको छ ।

डेढ महिना अघि बैकमा गई १ हजार रुपैया तिरेर स्वर्णिम सुरक्षित बचत खाता खोलेका धिमालको दुर्घट्नामा परी घाइते भएका थिए । धिमालको उपचारमा भएकोे खर्चको बिलभौचरको आधारमा बैंकले ४२ हजार ५ सय ७७ रुपैया एक कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको जनाएको छ ।

NCHL

उपचार खर्च बापत धिमाललाई कामना सेवा विकास बैंकका १ नम्बर प्रदेश प्रमुख सुजन छराहाङ राइले केराबारी स्थित कार्यालयमा आइतबार चेक प्रदान गरेको जनाएको छ ।

ग्राहको चाहना र सेवा सुविधालाई मध्यनजर गरी कामना सेवा विकास बैंकले न्युनतम १ हजार रुपैयाँमा स्वर्णिम सुरक्षित बचत खाता खोल्दा १ लाख रुपैया बराबरको उपचार सेवा र ७ लाख रुपैया बराबरको दुर्घट्ना बीमा सेवा सुविधा रहेको बैकका केराबारी शाखा प्रमुख उमेश घिमिरेले बताएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x