Prabhu Life Ad Final

प्रिमियर इन्स्योरेन्सका सिइओ उपाध्यायले लिए अवकास, तिवारी बने निमित्त सिईओ

IME PAY

काठमाडौं । प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले गत शुक्रबारदेखि अनिवार्य अवकास लिएका छन् । कार्तिक ३० गतेबाट उनको कार्यकाल सकिएपछि अनिवार्य अवकास लिएको कम्पनीले जनाएको छ ।

सहदेव तिवारी
सुद्युम्न प्रसाद उपाध्याय

 

NCHL

प्रिमियर इन्स्योरेन्स कम्पनीले निमित्त सिईओको जिम्मेवारी नायब कार्यकारी अधिकृत सहदेव तिवारीलाई तोकेको कम्पनीका सचिव महेन्द्र बहादुर श्रेष्ठले जनाएका छन् ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x