Prabhu Life Ad Final

नबिल बैंकको हिरो अफ नेपाल सिरिजमा निर्मल पुजा

IME PAY


काठमाडौं । नबिल बैंकको हिरो अफ नेपाल सिरिजमा निर्मल पूर्जा छानिएका छन् । पूर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कामय गरेका थिए । त्यसैले उनलाई बैंकले हिरो उपाधी दिएको हो। यो सँगै प्रोत्साहनस्वरुप उनलाई ७ लाख रुपैयाँ समेत प्रादन गरिएको छ।

समाजमा जहिले पनि पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नुपर्ने अवस्थामा बैंकले नयाँ हिरो खोजी गर्ने क्रममा निर्मललाई नबिल हिरो बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए। उनले आगामी दिनमा समाजमा प्रोत्साहनमुलक काममा बैंक अघि बढ्दै जाने बताए ।

NCHL

नबिल बैंकले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्दै हिमाल आरोहणका क्रममा मृत्यु भएका अभिभावकका १५ छोराछोरीलाई छात्रावृति दिने घोषणा समेत गरेको छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x