IME Life

नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंकले ’१० एनबिएल डिबेन्चर २०८३’ ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

बैंकले ७ बर्ष अवधिको उक्त ऋणपत्रमा १० प्रतिशत ब्याज उपलब्ध गराउने जनाएको छ । बैंकले निष्काशन गर्ने कुल २५ लाख कित्ता ऋणपत्र मध्ये १५ लाख कित्ता व्यक्तिगतलाई र १० लाख कित्ता सर्वसाधारणको लागि छुट्याएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS