इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तयि संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले चालक अथवा सहयोगीका लागि कर्मचारीको माग गरेको हो ।

संस्थाले केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार