Prabhu Life Ad Final

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

IME PAY

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तयि संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले चालक अथवा सहयोगीका लागि कर्मचारीको माग गरेको हो ।

संस्थाले केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x