IME Life

प्रभु लाइफले खुद बीमा शुल्क आर्जन १२०% ले वृद्धि गर्न सफल, अन्य सूचकमा पनि प्रगति

SPIL
NIC ASIA

काठमाडौं ।  प्रभु लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २२ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १  करोड २० लाख कमाएको थियो। जीवन बीमा कम्पनीको हकमा एकचुअरी पश्चात मात्र वास्तविक नाफा आउने छ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष १५२ प्रतिशतले वृद्धि हुँदै ११ करोड ९९ लाख पुगेको छ भने जीवन बीमा कोष २३६   प्रतिशतले वृद्धि हुँदै ४१ करोड ७२ लाख पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम १२० प्रतिशतले वृद्धि हुँदै १३ करोड २९ लाख पुगेको छ भने खुद दावी भुक्तानी ८ लाख ४३ हजार रहेको छ।

कुल कायम रहेको बीमा लेख संख्या १०२३ प्रतिशतले वृद्धि हुँदै ४५ हजार ३ सय ५१ पुगेको छ।

कम्पनीले भविष्यमा आईपिओ मार्फत २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS